पूर्वमन्त्री गुरुङको लोकप्रियताले तान्यो कांग्रेस नेता

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार २२:०८

186
Share1
Featured

काठमाडौँ । पूर्वमन्त्री तथा एमाले नेता पार्वत गुरुङको लोकप्रियताले दोलखामा नेपाली काँग्रेसका संगठित नेताहरुलाई नै एमालेमा खिचेको छ ।  

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दोलखामा पूर्वमन्त्री गुरुङको लोकप्रियता बढ्दो छ । यसबीचमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल, दोलखा क्षेत्र नम्बर ‘क’ का अध्यक्ष कामसर्की शेर्पा, गौरीशंकर गाउँपालिका वडा नम्बर ७ का कांग्रेस सभापति राजेश श्रेष्ठ तथा नेपाली कांग्रेस गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विक्रम श्रेष्ठ एमाले प्रवेश गरेका हुन् । 

एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ताले पूर्वमन्त्री गुरुङका पिता एवं पञ्चायतकालीन नेता मकरध्वज गुरुङबाट आशिर्वाद लिएका छन् ।

यो समाचारमा

नेपाली काँग्रेसपार्वत गुरुङप्रतिनिधि सभाकाठमाडौँ

ट्यागहरू

#दोलखाको भीमेश्वर नगरपालिका#नेकपा एमाले#नेकपा (एमाले)#पार्वत गुरुङ#दोलखाको बिगु गाउँपालिका–१#एमाले#एमाले निकट कार्यकर्ता#दोलखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू