आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

25
Share
Featured


आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्र्तगत एक गरेर तीन खेल हुन लागेका हुन् ।

पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्याण्ड्सनामीबियाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा समुह डी अन्र्तगत रहेका न्युजिल्याण्डसंयुक्त अरब इमिरेट्स बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको संयुक्त राज्य अमेरिकापाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

यो समाचारमा

नेदरल्याण्ड्सन्युजिल्याण्डकाठमाडौँसंयुक्त अरब इमिरेट्स
पाकिस्तान7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...