जेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

26
Share
Featured
  • सरकारले भदौ २३–२४ को 'जेनजी आन्दोलन' घटनाको छानबिन गर्न गठित आयोगको म्याद २५ दिन थप गरेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले आयोगको समय अवधि बढाउने निर्णय गरेको हो।
  • गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, निष्पक्ष छानबिन र हिंसात्मक गतिविधि पत्ता लगाउन थप समय आवश्यक भएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन' का क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २५ दिन थप गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समय अवधि थप्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, घटनाको निष्पक्ष छानबिनका लागि थप समय आवश्यक देखिएकाले २५ दिन म्याद थपिएको हो।

यो आयोगले भदौ २३ र २४ गते भएका हिंसात्मक गतिविधि र आन्दोलनको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...