टी–२० विश्वकप: इङ्ल्यान्डविरुद्ध नेपाली बलरको आक्रामक सुरुवात

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

21
Share
Featured
  • टी–२० विश्वकप २०२६ अन्तर्गत वाङ्खेडे स्टेडियममा नेपालले इङ्ल्यान्डविरुद्ध उत्कृष्ट सुरुवाती बलिङ गरेको छ।
  • पावरप्लेपछि इङ्ल्यान्ड ३ विकेट गुमाउँदै दबाबमा पुगेको छ—फिल साल्ट, जोस बट्लर र टम ब्यान्टन आउट भए।
  • डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै विकेट लिए भने नन्दन यादव र सन्दीप लामिछानेले पनि महत्वपूर्ण सफलता दिलाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुम्बईको वाङ्खेडे स्टेडियममा जारी टी–२० विश्वकप २०२६ को खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको छ। पावरप्लेको समाप्तिमा इङ्ल्यान्डले २ विकेट गुमाएर ५७ रन बनाएको थियो भने लगत्तै सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्।

नेपालका लागि ५३ औं अन्तर्राष्ट्रिय खेलाडीका रूपमा डेब्यु गरेका शेर मल्लले आफ्नो पहिलो बलमै ओपनर फिल साल्टलाई आउट गराएर सनसनी मच्चाए। दोस्रो विकेट नन्दन यादवले इङ्ल्यान्डका कप्तान जोस बट्लर (२६ रन) को रूपमा लिए।

त्यसपछि सन्दीप लामिछानेले टम ब्यान्टनलाई मात्र २ रनमा आउट गर्दै इङ्ल्यान्डलाई थप दबाबमा पारेका छन्। ताजा अवस्थामा इङ्ल्यान्डका तीन मुख्य ब्याटर पेभेलियन फर्किसकेका छन्।

यो समाचारमा

काठमाडौँसन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...