टी–२० विश्वकप: इङल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

31
Share
Featured
  • आईसीसी टी–२० विश्वकपमा नेपालले आज इङ्ल्यान्डसँग पहिलोपटक आमनेसामने खेल्दैछ।
  • मुम्बईको वानखेडे स्टेडियममा टस जितेर इङ्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय लिँदा नेपालले बलिङ गर्ने अवसर पाएको छ।
  • यो खेल नेपाली क्रिकेटका लागि विश्व मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर मानिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले बलियो प्रतिद्वन्द्वी इङल्यान्डको सामना गर्दैछ। मुम्बईको वानखेडे स्टेडियममा भएको टसमा इङल्यान्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टोलीले बलिङको निम्तो पाएको छ।

नेपाल र इङल्यान्ड क्रिकेटको इतिहासमा पहिलोपटक आमनेसामने हुन लागेका हुन्। यो ऐतिहासिक खेललाई नेपाली क्रिकेटका लागि विश्व मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसरका रूपमा हेरिएको छ। नेपाली बलरहरूले अहिले केही बेरमा वानखेडेको मैदानमा इङल्यान्डका ब्याटरहरूविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...