स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउने गगन थापाको प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

29
Share
Featured
  • उम्मेदवारले शुभेच्छुक र समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने, तर निश्चित रकम तोक्न नपाइने आयोगले स्पष्ट पार्‍यो।
  • सहयोग निर्वाचन प्रयोजनका लागि खोलिएको छुट्टै बैंक खातामार्फत मात्र लिनुपर्ने व्यवस्था गरिएको छ।
  • उक्त खाताको रकम केवल चुनावी खर्चमा प्रयोग गर्न पाइने, व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाइने आयोगको निर्देशन छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई 'राष्ट्रिय गौरवको योजना' का रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। आइतबार एक भिडियो वक्तव्य जारी गर्दै थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने दीर्घकालीन र प्रभावकारी उपाय स्वास्थ्य बीमा नै भएको र कांग्रेसले सरकारको नेतृत्व गर्दा यसलाई उच्च प्राथमिकता दिने बताए।

आफू स्वास्थ्य मन्त्री हुँदा यो कार्यक्रम सुरु गरेको स्मरण गर्दै थापाले उपचारका क्रममा नागरिकले धनसम्पत्ति गुमाउनुपर्ने र गरिबीमा फर्किनुपर्ने पीडादायी अवस्थाको अन्त्य गर्न बीमा आवश्यक रहेको उल्लेख गरे। उनले विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डअनुसार नागरिकको स्वास्थ्य खर्चमा राज्यको योगदान बढी हुनुपर्ने भए पनि नेपालमा अझै ५७ प्रतिशत खर्च नागरिकले आफ्नै खल्तीबाट गर्नुपरेको तथ्याङ्क प्रस्तुत गरे।

जनस्वास्थ्यको यो गम्भीर समस्या समाधानका लागि आफूले कानुन निर्माणदेखि कार्यक्रमको सुरुवातसम्म नेतृत्व गरेको दाबी गर्दै उनले आगामी दिनमा यसलाई थप सुदृढ बनाउने संकल्प गरे।

यो समाचारमा

विश्व स्वास्थ्य सङ्गठनकाठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...