
काठमाडौँ ।पूर्वप्रधानमन्त्री एवम प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराई सचिवालयका अनुसार बाबुरामका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा निधन भएको हो ।केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।सोही अस्पतालमा उपचारकै क्रममा आज बिहान ८:१५ बजे उनको...
कुनै समाचार भेटिएन।