गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

33
Share
Featured
  • गाजा पट्टीमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
  • दक्षिणी सहर खान युनिसमा विस्थापितहरू बसिरहेको पाललाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ।
  • महिला र बालबालिकासमेत मारिएको यो हमला युद्धविरामपछिको सबैभन्दा ठूलोमध्ये एक मानिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गाजा पट्टीमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी सहर खान युनिसमा विस्थापितहरू बसिरहेको पालमाथि हवाई हमला भएको हो।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले आक्रमणमा मारिनेमा महिला र बालबालिकासमेत रहेको जनाएको छ। यो आक्रमणलाई पछिल्लो युद्धविरामपछिको सबैभन्दा ठूलो हमलामध्ये एक मानिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...