रसुवामा चुनावी रौनक : वसन्त भट्टले बढाए सक्रियता

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार २२:०९

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्टले चुनावी अभियानलाई तिब्र बनाएका छन् । घर–घर पुगेर मतदाता भेटिरहेका भट्टले परिवर्तनका पक्षमा मत दिन आग्रह समेत गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ । उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवालीको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने बताएका छन् ।

भट्ट नेपाली काँग्रेसका पूर्वसांसद मोहन आचार्य र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रेम तामाङसँग प्रतिस्पर्धामा छन् । चुनावी अभियानकै क्रममा भट्टले रोजगारी सिर्जना, पर्यटन र कृषिको पुनर्जागरण, जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व, सुशासन तथा भ्रष्ट अभ्यास अन्त्यलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

तामाङ समुदायको बाहुल्य रहेको रसुवामा घरदैलो गर्दा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै भट्टले यसपटकको निर्वाचनमा घण्टी चिन्ह परिवर्तनको प्रतीक बन्ने विश्वास व्यक्त गरेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरसुवानेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेस
काठमाडौँ4 more

ट्यागहरू

#रसुवागढी#राष्ट्रिय स्वतन्त्र पार्टी#नेपाली कांग्रेस#प्रतिनिधि सभा#नेकपा एमाले#प्रतिनिधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू