मूलपानीमा गोली चलाएर पक्राउ परेका १० लुटेरा सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

19
Share
Featured
  • काठमाडौंको मूलपानीमा गोली चलाएर लुटपाट गर्ने १० जनाको समूह पक्राउ, जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गर्‍यो।
  • पक्राउ परेकाहरू विभिन्न जिल्लाका हुन् र अधिकांशको आपराधिक पृष्ठभूमि रहेको प्रहरीको भनाइ।
  • रातको समयमा एक्लै हिँड्ने व्यक्तिलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर लुटपाटमा संलग्न १० जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनमार्फत उनीहरूको विवरण सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा काभ्रे,सिन्धुली, मोरङ, रामेछाप,खोटाङसिन्धुपाल्चोकका व्यक्तिहरू रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका अधिकांशको आपराधिक पृष्ठभूमि रहेको छ ।

यो समूहले विशेषगरी रातको समयमा एक्लै हिँडिरहेका व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेहरू:

विनय तामाङ, आयन माझी, सविन माझी, मनिस रमाइली, पेमा तामाङ, सलोन तामाङ, राजिब भण्डारी, बिशाल तामाङ, बिदुर विश्वकर्मा र फुर्वा तामाङ ।

यो समाचारमा

सिन्धुलीरामेछापसिन्धुपाल्चोकमोरङ
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...