सेयर बजारमा ४२ अंकको गिरावट

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार १६:१०

26
Share
Featured
  • मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ मा बन्द, सबै १३ समूहका उपसूचक नकारात्मक रहे।
  • कारोबार रकम घटेर १४.१६ अर्ब रुपैयाँ मा सीमित; ३३३ स्क्रिप्सका करिब ३ करोड कित्ता सेयर किनबेच।
  • कुनै पनि कम्पनीमा सकारात्मक सर्किट लागेन; राधी खोला जलविद्युत् सबैभन्दा बढी ५७.८५ करोड को कारोबार।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेको थियो।

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा कमी आएको छ। ३३३ स्क्रिप्सको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन सोमबार १६ अर्ब ३५ मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सप्तकोशी डेभलपमेन्ट बैंक,धर्मखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावरको सेयर ८ प्रतिशत बढीले बढ्यो।

कारोबार रकमका आधारमा राधी खोला जलविद्युत अग्रस्थानमा रह्यो। सो कम्पनीले ५७ करोड ८५ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै एसवाइ प्यानल नेपालले ५७ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युतले ५१ करोड,नगदी ग्रुपले ३९ करोड र बन्दिपुर केवलकारले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२४ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#नेप्से परिसूचक#सेयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो , कतिमा हुँदै छ काराेबार ?

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    भर्खरै

    News Image

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    News Image

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    News Image

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    News Image

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू