महेश बस्नेत र शोभा पाठकलाई निर्वाचन आयोगको स्पष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

15
Share
Featured
  • निर्वाचन आयोगले भक्तपुर–२ का एमाले उम्मेदवार महेश बस्नेत र जानुका (शोभा) पाठकसँग लिखित स्पष्टीकरण मागेको छ।
  • बस्नेतले बालेन शाहलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेको र पाठकले प्रतिस्पर्धीमाथि घृणाजन्य आरोप लगाएको आरोप छ।
  • आयोगले यी अभिव्यक्तिलाई निर्वाचन आचारसंहिता उल्लंघन ठहर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले भक्तपुर–२ का नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार महेश बस्नेत र सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) सँग लिखित स्पष्टीकरण माग गरेको छ।

बस्नेतले झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै 'छाउरा' भन्ने शब्द प्रयोग गरेको र पाठकले प्रतिस्पर्धी उम्मेदवारहरूमाथि 'हत्यारा' र 'बलात्कारी' जस्ता घृणाजन्य टिप्पणी गरेको भन्दै आयोगले जवाफ मागेको हो। यी अभिव्यक्तिहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आयोगको ठहर छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगभक्तपुरमहेश बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...