सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

40
Share
Featured
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ।
  • सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम थियो।
  • चाँदीको मूल्य पनि बढ्दै आज तोलामा १०५ रुपैयाँ वृद्धि भएर प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर तीन लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० ले बढेको छ भने चाँदी ९० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार

    Data is loading...

    Loading brands...

    Loading footer...