सुनले तोड्यो सबै रेकर्ड, तोलाको तीन लाख एक हजार चार सय

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार ११:०९

24
Share
Featured
  • आज स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
  • बिहीबारको तुलनामा सुन प्रतितोला रु ९,२०० र चाँदी रु ३२० ले बढेको छ।
  • आज छापावाल सुन रु ३,०१,४०० र चाँदी रु ६,१९० प्रतितोला कायम भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम भएको छ ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो ।

गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

ट्यागहरू

#नेपाल सुनचाँदी व्यवसायी महासंघ#सुनचाँदी पसल#सुन चाँदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्से ३० अंकले घट्यो, ७ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य अंकले घट्दै करिब आठ महिनायताकै न्यून स्तरमा पुगेको छ। बजार ३०.६० अंकले ओरालो लागेर २,५७०.७१ विन्दुमा बन्द भएको हो । यो स्तर गत मंसिर ४ पछिकै सबैभन्दा कम हो ।परिसूचकमा तीव्र गिरावट आए पनि लगानीकर्ताको सक्रियता भने

    sajilo patrika

    सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदी भने सस्तियो

    सुनको भाउ तोलामा ६ सयले बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    नेप्से परिसूचकमा सामान्य गिरावट आउँदा १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू