गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

19
Share
Featured
  • मन्त्रिपरिषद्‌ले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ता तोकेको छ।
  • यसअघि प्रवक्ता रहेका सञ्चारमन्त्री जगदीश खरेलको राजीनामापछि पद रिक्त थियो।
  • अब सरकारका निर्णय र धारणा गृहमन्त्री अर्यालले सार्वजनिक गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ता तोकेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । अब सरकारका निर्णयहरू गृहमन्त्री अर्यालले सार्वजनिक गर्नेछन् ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...