मनिष झाले धनुषा–३ मा गराए उम्मेदवारी दर्ता

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

52
Share
Featured
  • रास्वपा प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा–३ बाट उम्मेदवारी दर्ता गरेका छन्।
  • उनले मैथिली संस्कृति केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
  • झाले सुशासन, परिवर्तन र संविधानको संस्थागत अभ्यासका लागि उम्मेदवारी दिएको बताएका छन्; उनी यसअघि समानुपातिक सांसद थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले फागुन २१ को निर्वाचनका लागि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । झाले केहीबेरअघि महेन्द्रनारायण निधि मैथिली संस्कृति केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मुलुकमा सुशासन, परिवर्तन र संविधानको संस्थागत अभ्यासका लागि आफूले उम्मेदवारी दिएको झाले बताए ।यसअघि झा समानुपातिकबाट रास्वपाको सांसद बनेका थिए ।

यो समाचारमा

मनिष झाधनुषाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...