मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

26
Share
Featured
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
  • उनले मंगलबार बेनीस्थित निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराएका छन्; प्रस्तावक चित्र तिलिजा रहेका छन्।
  • मन्त्री पदबाट राजीनामा दिएलगत्तै पुनले पूर्ण रूपमा चुनावी अभियान सुरु गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले आफ्नो गृह जिल्ला म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा चित्र तिलिजा रहेका छन् ।

तीन दिनअघि मात्रै मन्त्री पदबाट राजीनामा दिएका पुन अब पूर्ण रूपमा चुनावी अभियानमा होमिएका छन् ।

यो समाचारमा

म्याग्दीप्रतिनिधि सभामहावीर पुनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...