रास्वपाले धादिङ-१ मा आशिका तामाङलाई दियो टिकट

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

59
Share
Featured
  • रास्वपा धादिङ–१ बाट आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
  • टिकट सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।
  • तामाङले अघि काठमाडौं–९ वा काठमाडौं–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी थिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा तामाङलाई टिकट प्रदान गरिएको हो । रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाले तामाङ धादिङ-१ बाट चुनाव लड्ने निश्चित भएको जानकारी दिए ।

यसअघि तामाङले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीआशिका तामाङप्रतिनिधि सभाधादिङ
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...