प्रत्यक्षतर्फ एमालेमा महिला उम्मेदवारहरुको संख्या न्यून

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

28
Share1
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्वाचनको लागि उम्मेदवार टुङगो लगाएको छ । सूचीमा महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।

सूचीअनुसार कमला बोहरा (कञ्चनपुर), कल्पना राई (सोलुखुम्बु), अस्मिता थापा (ओखलढुङ्गा), भगवती चौधरी (सुनसरी), ज्वाला शाह (बारा), भगवती न्यौपाने (तनहुँ), विमला विक (बर्दिया) र जुली महतो (धनुषा) मात्र महिला उम्मेदवार छन् ।

यसलाई महिला प्रतिनिधित्वमा असन्तुलन र लैङ्गिक समावेशीता कमजोर भएको भन्दै आलोचना पनि सुरु भएको छ ।

एमाले यस पटक उम्मेदवार छनोटमा महिला सहभागिता बढाउने नीति प्रभावकारी रूपमा लागू गर्न चुकेको देखिन्छ ।

एमालेको पुरुष प्रधान उम्मेदवार संरचनाले आगामी निर्वाचनमा लैङ्गिक समानता र समावेशीता सम्बन्धी बहसलाई पनि सक्रिय बनाउने देखिन्छ ।

कमला बोहरा (कञ्चनपुर)
कल्पना राई (सोलुखुम्बु)
अस्मिता थापा (ओखलढुंगा)
भगवती चौधरी (सुनसरी)
ज्वाला शाह (बारा),
भगवती न्यौपाने (तनहु)
विमला विक (बर्दिया)
जुली महतो (धनुषा)

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँधनुषातनहुँ
बर्दिया8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...