नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

31
Share
Featured
  • राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज पदबाट राजीनामा दिएका छन्।
  • आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीका लागि उनले कार्यकाल सकिनु अघि नै पद त्यागेका हुन्।
  • यसअघि प्रतिनिधिसभा निर्वाचनमा दुई पटक पराजित भएका श्रेष्ठ २०७६ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभा सदस्य नारायण काजी श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीका लागि उनले आज (आइतबार) राजीनामा दिएका हुन् ।

आगामी फागुन २० गते कार्यकाल सकिनुभन्दा करिब एक महिनाअघि नै उनले पद त्याग गरेका हुन् ।

यसअघि २०७० मा मकवानपुरर २०७४ मा गोरखाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका श्रेष्ठ २०७६ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो समाचारमा

गोरखाप्रतिनिधि सभाराष्ट्रिय सभामकवानपुर
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...