एमाले सचिवालय बैठक आज, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाउने तयारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

67
Share
Featured
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दै छ।
  • बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरिनेछ।
  • जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका नाममध्ये प्रत्येक क्षेत्रमा एक उम्मेदवार चयन गरिनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न आज दिउँसो १ बजे सचिवालय बैठक बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको छ ।

एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यो समाचारमा

प्रतिनिधि सभानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...