कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार १३:०४

35
Share
Featured
  • भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रमा सुदूरपश्चिम–कर्णाली, लुम्बिनी र मधेश प्रदेशका समूहगत प्रस्तुति सम्पन्न भएका छन्।
  • लुम्बिनीका भुवन श्रेष्ठले तल्लो तहबाट नेतृत्व विकास हुनुपर्ने र माथिल्लो तह केन्द्रित परिपाटी सच्याउनुपर्ने माग राखे।
  • मधेशका वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधारमा, क्लस्टरअनुसार निर्वाचन प्रणाली, दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था, ३३% महिला उम्मेदवारी र मन्त्रीहरूको सम्पत्ति छानबिनको सुझाव दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ ।

सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।

बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।

महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझाव दिइरहेका छन्। सोही क्रममा मधेश प्रदेशक वीरेन्द्र साह संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताएका छन्।

प्रदेशमा क्लष्टरका आधारमा निर्वाचन प्रणाली हुनुपर्नेमा उनले जोड दिए । पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । मधेस प्रदेशका वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताएका छन्। प्रदेशमा क्लष्टटरको आधारमा निवार्चन प्रणाली हुनुपर्ने उनको भनाइ छ । सुनकोशी मरिन डाइभर्सन तराई सिचाइँका लागि विशेव व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । पार्टीमा क्रियाशी कम्तीमा १० वर्ष क्रियाशील हुनुर्ने उनको सुझाव छ । पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउन उनको माग छ । पार्टीबाट कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वषर्् निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ ।

यो समाचारमा

काठमाडौँविश्वप्रकाश शर्मागगन थापानेपाली काँग्रेस

ट्यागहरू

#गगन कुमार थापा#नेपाली कांग्रेस#विश्व प्रकाश शर्मा#भृकुटी मण्डप#निर्वाचन#पार्टी#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    News Image

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू