
काठमाडौँकाठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ ।सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा...