सुनको भाउ तोलामा २१ सयले बढ्दा चाँदीको घट्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

170
Share
Featured
  • आज सुनको मूल्य तोलामा २,१०० रुपैयाँले बढेर २ लाख ६७ हजार ८ सय रुपैयाँ पुगेको छ।
  • बिहीबार सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य भने ५५ रुपैयाँ घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा झरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार एक सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...