मधेश प्रदेश सरकार आज तेस्रो पटक विस्तार हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

25
Share
Featured
  • मधेश प्रदेश सरकार आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ, मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
  • नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपाबाट मन्त्रीहरू समेटेर विस्तार गरिनेछ।
  • नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

मधेश प्रदेश सरकार आज (बुधबार) तेस्रो पटक विस्तार हुन लागेको छ । गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार, आजै सत्ता गठबन्धनमा रहेका दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिनेछ । आफ्नै दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) र नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्रीहरू नियुक्त गर्ने तयारी छ ।

नवनियुक्त मन्त्रीहरूलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यो विस्तारसँगै नेपाली काँग्रेस सरकारले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपाली काँग्रेसजनता समाजवादी पार्टीमधेश प्रदेशकाठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...