इतिहास जोगाउन ललितकलाको प्रशंसनीय काम

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार १५:१९

18
Share
Featured
  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र कलाकारको इतिहास जोगाउन विभिन्न कला–सम्बन्धी पुस्तकहरू प्रकाशन गर्दै आएको छ।
  • लेखकलाई शोधवृत्ति दिएर अध्ययन–अनुसन्धान गराई पुस्तक, जर्नल र म्यागजिन प्रकाशित गरिन्छ।
  • यी प्रकाशनले कला संरक्षण, ज्ञान प्रसार र नेपाली कला इतिहासको अभिलेखीकरणमा महत्वपूर्ण योगदान दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र कलाकारहरुको इतिहासलाई जोगाउनको लागि विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ ।

प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरेर कला संरक्षणमा पनि भूमिका निर्वाह गरिरहेको छ ।

सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ भने त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा अध्ययन र अनुसन्धान गरी पुस्तक तयार गर्छन् जसलाई प्रतिष्ठानले प्रकाशित गर्दछ । प्रतिष्ठानले कला विषयक जर्नल र म्यागजिनहरु पनि प्रकाशन गर्दै आइरहेको छ ।

प्रतिष्ठानको एउटा मुख्य उद्देश्य भनेको कलाकार तथा दर्शकहरुमा कलासम्बन्धी नवीन र सृजनात्मक जानकारी तथा सूचनाहरुको प्रसार गर्नु पनि रहेको छ । प्रतिष्ठानका प्रकाशनहरुले यस उद्देश्य प्राप्तिमा ठूलो योगदान दिइरहेका छन् भने प्रकाशित सामग्रीहरुले नेपाली कला र कलाकारहरुको इतिहासलाई पनि अभिलिखित गरेका छन् ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान#कला#कलाकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू