विप्लव नेतृत्वको माओवादीद्वारा संघर्षका कार्यक्रम घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

24
Share
Featured
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरी छापा परेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
  • पार्टीको स्थायी कमिटी बैठकले पुस १२ देखि १५ गतेसम्म देशव्यापी कार्यक्रम तय गरेको छ।
  • पुस १२ मा मसाल जुलुस, १३ मा कोणसभा, १४ मा विरोध प्रदर्शन र १५ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । अर्घाखाँचीको सितगंगामा रहेको पार्टीको जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले चार दिने संघर्षका कार्यक्रम तय गरेको हो ।

जसअनुसार, पुस १२ गते देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेत्रविक्रम चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...