ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

24
Share
Featured
  • नेकपा एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष गोकर्णराज विष्ट र उपमहासचिव योगेश भट्टराई पोखरेल प्यानलबाट विजयी भएका छन्।
  • विष्टले १,३६८ मत, भट्टराईले १,३४८ मत प्राप्त गरेका छन्।
  • अध्यक्षमा पराजित भए पनि पोखरेल प्यानलका यी दुई बाहेक अन्य अधिकांश पदाधिकारी पदमा ओली प्यानलका उम्मेदवार विजयी भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई जना पदाधिकारी विजयी भएका छन् । उपाध्यक्ष पदमा गोकर्णराज विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार, उपाध्यक्ष पदमा विष्टले १,३६८ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, उपमहासचिव पदमा भट्टराईले १,३४८ मत ल्याएर जित हासिल गरेका हुन् ।

अध्यक्षमा पराजित भए पनि पोखरेलको प्यानलबाट यी दुई नेताले पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । बाँकी अधिकांश पदाधिकारी पदमा अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ईश्वर पोखरेलखड्गप्रसाद शर्मा ओलीकाठमाडौँ
योगेश भट्टराई4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...