राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

14
Share
Featured
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आजदेखि धुम्बाराहीमा सुरु—दुई दिनसम्म एसआर बैंक्वेटमा बिहान १०:३० बजेदेखि बैठक चल्नेछ।
  • बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिनेछ र संगठनगत मूल्यांकनसमेत हुने अपेक्षा।
  • समान विचार भएका दल/अभियानसँग एकता, महाधिवेशन तयारी र फागुन २१ को निर्वाचन मुख्य छलफलका एजेन्डा हुने छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुदैछ । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोली दुई दिनसम्म बस्ने बैठक आज बिहान १०:३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।

बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुने छन् भने समान विचार भएका दल, अभियानसँग एकता गर्ने विषय, पार्टीको महाधिवेशन र फागुन २१ को निर्वाचन बारे छलफल हुने एजेण्डा रहेका छन् ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...