एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार ०७:१०

17
Share
Featured
  • एनपीएल इलिमिनेटर आज ४ बजे काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदैछ; विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।
  • लिग प्रदर्शन: काठमाण्डुले ७ मध्ये ५ खेल जितेको, लुम्बिनीले ४ जित / ३ हार खेलेको।
  • उल्लेखनीय खेलाडी: काठमाडौँका बेन चार्लेजवर्थ (१९७ रन) र शाहाब आलम–करण केसी (१२–१२ विकेट); लुम्बिनीका रोहित पौडेल (२०८ रन) र शेर मल्ल (१० विकेट)।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ । एनपीएलको इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउँसो ४ बजेदेखि शुरु हुँदैछ ।

इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।

समुह चरणमा भएको खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो । त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन् । त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन् । त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन् ।

अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन् । त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२- १२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन् ।

यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिग

ट्यागहरू

#नेपाल प्रिमियर लिग (एनपीएल)#लुम्बिनी लायन्स#काठमाडौं गोर्खाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू