एनपीएलमा आज समूह चरणको अन्तिम खेल, कर्णाली र जनकपुर भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

29
Share
Featured
  • आज एनपीएलको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स बनाम जनकपुर बोल्ट्स दिउँसो ३:३० बजे खेल हुँदैछ; दुवै टिम प्लेअफ दौडबाट पहिले नै बाहिरिसकेका छन्।
  • कर्णाली र जनकपुरले यस सिजनमा खेलेका ६–६ खेलमध्ये १–१ खेल मात्र जितेका छन् र ५–५ खेलमा हार बेहोरेका छन्।
  • यस खेलको नतिजाले प्लेअफमा कुनै प्रभाव नपारे पनि सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरिसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउसो साढे ३ बजेदेखि खेल हुदैछ ।

कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो ।

आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन् ।

यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...