प्रधानमन्त्री कार्कीेको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

18
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे सर्वपक्षीय बैठक आह्वान गरेकी छन्।
  • बैठकमा राजनीतिक दलहरू, जेन–जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगसहित सबै सरोकारवाला निकायहरू सहभागी हुनेछन्।
  • सरकारले आगामी निर्वाचनलाई ध्यानमा राखेर निरन्तर परामर्श गरिरहेको छ, र प्रमुख दलहरूले पनि निर्वाचन केन्द्रित गतिविधि तीव्र पारेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छदफल गर्दै आएको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, रास्वपालगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडी बढाएका छन्।

यो समाचारमा

सुशीला कार्कीप्रतिनिधि सभानेपाली काँग्रेसनेपाली कम्युनिष्ट पार्टी
निर्वाचन आयोग6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...