दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

16
Share
Featured

काठमाडौँ


नेपाल क्रिकेट संघ(क्यान)ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ । 

मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद दश लाख रुपैयाँ प्रदान गरेको हो । 

नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलंकामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो । 

यो समाचारमा

नेपाल क्रिकेट संघश्रीलंकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...