चीनमा रोबोट उत्पादनमा वृद्धि

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

14
Share
Featured
  • चीनमा औद्योगिक रोबोट उत्पादन बढ्दै ५९५,००० युनिट पुग्यो, जुन २०२४ भन्दा बढी हो।
  • माग बढेसँगै डाउनस्ट्रीम उद्योगले रोबोटको आवश्यकतालाई तीव्रता दिएको छ।
  • चीन विश्वको सबैभन्दा ठूलो रोबोट निर्माता र उपभोक्ता बनेको छ; रोबोटिक्स बजार २०२९ सम्म ४०० अर्ब डलर पुग्ने अनुमान।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो ।

चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो ।  किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढेको हो । 

तथ्यांक अनुसार, देशले यस वर्षको पहिलो तीन त्रैमासिकमा ५९५,००० युनिट उत्पादन गरेको छ, जुन २०२४ को कुल भन्दा बढी हो।

टेक हब शेन्जेन शहरमा रहेको लेनोभो स्मार्ट निर्माण प्लान्टमा, रोबोटहरू निर्माणमा अन्तिम रुप दिइन्छ र  देशभरका स्थानहरूमा पठाइन्छ।

‘चीन अब विश्वको सबैभन्दा ठूलो रोबोट निर्माता र उपभोक्ता मानिन्छ ।  विश्वव्यापी रोबोटिक्स बजार २०२९ सम्ममा ४०० अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ,’ चाइना सेन्टर फर इन्फर्मेसन इन्डस्ट्री डेभलपमेन्टका चेन लुपिङले भने ।

यो समाचारमा

चीनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...