चर्चित भारतीय निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार ०९:५३

8
Share
Featured
  •  भारतका फिल्म निर्देशक एस.एस. राजामौलीले हनुमानबारे दिएको टिप्पणीले हिन्दू धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा हैदराबादमा उजुरी दर्ता भएको छ।
  • वानर सेना संगठनले नोभेम्बर १५ मा फिल्म ‘वाराणसी’ प्रमोशन कार्यक्रममा राजामौलीले “म भगवान् हनुमानमा विश्वास गर्दिनँ” भनेको दाबी गर्दै उजुरी दिएको हो।
  • सारूरनगर प्रहरीले उजुरी प्राप्त भए पनि हालसम्म मुद्दा दर्ता नगरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ; कार्यक्रममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडा पनि उपस्थित थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

भारतका चर्चित फिल्म निर्देशक एस.एस. राजामौलीविरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक कार्यक्रममा भगवान् हनुमानबारे दिएको टिप्पणीले हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उनीविरुद्ध उजुरी दर्ता भएको हो ।

वानर सेना संगठन नामक संस्थाले राजामौलीले नोभेम्बर १५ मा आफ्नो नयाँ फिल्म ‘वाराणसी’ को प्रमोशन कार्यक्रममा प्राविधिक समस्या आएपछि “म भगवान् हनुमानमा विश्वास गर्दिनँ” भनेको दाबी गर्दै उजुरी दिएको हो ।

सारूरनगर प्रहरीले उजुरी प्राप्त भए पनि हालसम्म मुद्दा दर्ता नगरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडा पनि उपस्थित थिए ।

यो समाचारमा

भारतकाठमाडौँ

ट्यागहरू

#उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू