संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जान्छौँ : ओली

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

12
Share
Featured

काठमाडौँ । संसद् पुनर्स्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) अदालत जाने भएको छ ।

मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्षखड्गप्रसाद शर्मा ओलीले पुनर्स्थापनाको माग गर्दै अदालत जाने बताएका हुन् । ओलीले सडक संघर्ष पनि गर्ने बताए ।

“आजको बैठकबाट हामी कानुनी लडाइँमा जान्छौँ । अर्को, सडक संघर्षमा पनि जान्छौँ । दुइटै उपाय हामी अवलम्बन गर्छौं,” ओलीले भने ।

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दोहोर्‍याए । पुनर्स्थापनाबाहेक अर्को फैसला गर्ने बाटो अदालतसँग नभएको दाबी ओलीको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...