काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सको १३१ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

23
Share
Featured

काठमाडौँ


नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर  १३१ रनको लक्ष्य दिएको हो । 

कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आसिफ शेखले भने अर्धशतक पूरा गरेका थिए । 

यो समाचारमा

जनकपुरआसिफ शेखकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...