प्रधानमन्त्री कार्कीद्वारा नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

13
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की आज दिउँसो १ बजे सिंहदरबारमा नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्नेछिन्।
  • आगामी निर्वाचनका लागि अनुकूल वातावरण बनाउन उनले हाल संवाद र भेटघाटलाई तीव्र पारेकी छिन्।
  • अन्तर्क्रियामा नागरिक समाजका प्रतिनिधिहरूले राजनीतिक स्थिति, निर्वाचन प्रक्रिया र समसामयिक विषयमा धारणा राख्ने, र प्रधानमन्त्रीले उनीहरूका सुझाव सुन्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा यो छलफल हुनेछ।

आगामी निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले पछिल्लो समय संवादलाई तीव्रता दिएकी छिन्। यस अन्तर्क्रियामा नागरिक समाजका अगुवाहरूले देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचन प्रक्रिया र अन्य समसामयिक विषयमा आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले उनीहरूका सुझाव र सल्लाह सुन्नेछिन्।

यो समाचारमा

सुशीला कार्कीसिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...