मेला हेरेर फर्कने क्रममा बुलेरो भ्यान दुर्घटना, १० जना घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

21
Share
Featured

काठमाडौँ


रौतहटको चन्द्रनिगाहपुर देउराली चोकमा महिन्द्रा पिकअप बुलेरो भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरबाट समाचकेवा मेला हेरेर फर्कने क्रममा सवारी दूर्घटनामा परेको हो ।

चन्द्रपुर नगरपालिका वाड न ४ को देउराली चोकमा गएराती साढे ११ बजेतिर मधेश प्रदेश –०३–००१च–७५२४ नम्बरको बलेरो भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

भ्यानमा सवार रहेका जना घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि र हाइवे अस्पतालमा उपचार भइरहेको छ।

सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

यो समाचारमा

काठमाडौँचन्द्रपुर नगरपालिकासर्लाहीमधेश प्रदेश
रौतहट4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...