एनपीएलमा ३५ करोडभन्दा बढी रकम उठ्ने क्यानको अनुमान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

17
Share
Featured
  • नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल प्रिमियर लिग (एन्पिएल)बाट ३५ करोड रुपैयाँभन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ।
  • १५ करोड ३० लाख रुपैयाँ प्रायोजकबाट र ९ करोड सहभागी टिमहरूबाट उठ्ने क्यानले जनाएको छ।
  • ओटीटीबाट उठेको पैसामा पाँच करोड ३० लाख कटाएपछि बाँकी रकमको ७१% क्यानलाई जानेछ। साथै, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल प्रेमियर लिग (एनपीएल)मा ३५ करोड रुपैयाँभन्दा बढी पैसा उठ्ने बताएको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ।

ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई र आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

यो समाचारमा

नेपाल क्रिकेट संघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...