नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

16
Share
Featured
  • नेपाली कांग्रेसको आज (शनिबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ।
  • बैठक अब मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ।
  • बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापति उपस्थित रहने व्यवस्था रहने जानकारी मुख्यसचिवले दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...