नेपाल वायुसेवा निगममा महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

18
Share
Featured
  • नेपाल वायुसेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धात्मक दरखास्त आह्वान गरेको छ।
  • इच्छुक योग्य उम्मेदवारहरूले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्नेछन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिको प्रगतिबारे जानकारी माग गरेकी थिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल वायुसेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत दरखास्त आह्वान गरेको छ। निगमले आज एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवार, काठमाडौँमा आवेदन दिन आग्रह गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मात्र नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी थिइन्।


यो समाचारमा

सुशीला कार्कीसिंहदरवारकाठमाडौँसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल वायुसेवा निगम4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...