मधेसका ७४ सांसदको रिटमा तोक्यो सर्वोच्चले अन्तरिम आदेश छलफललाई पेसी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

19
Share
Featured

काठमाडौँसर्वोच्च अदालतले मधेश प्रदेश को मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशका ७४ सांसदको रिटमा अन्तरिम आदेश छलफलका लागि पेसी तोकेको छ ।मधेश प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए ।

उनको रिटमा प्रारम्भिक छलफलपछि बुधबार (कात्तिक २६) न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेर आइतबारको पेसी तोकेको हो । 

यसअघि सार्वजनिक सरोकारको रिटमा होटेलमा नियुक्ति लिएर त्यही शपथ खाएका मुख्यमन्त्री सरोज यादवलाई दिर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी भइसकेको छ । 

 

यो समाचारमा

मधेश प्रदेशसर्वोच्च अदालतकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...