वर्षमा तीन पटक रङ्ग बदल्ने मनमोहक कुपिन्डे दह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

18
Share
Featured

काठमाडौँ

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो । दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने गरेको छ । 

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम कडी हो । हरियालीले घेरेको पहाडको बीचमा शान्त र स्वच्छ पानी फैलिएको यो दह सतहमै बादल र जंगलको प्रतिबिम्ब कोर्ने ऐनाजस्तै देखिन्छ। बीच भागमा देखिने शिवलिङ्ग जस्तै उठेको भू–आकृतिले यसलाई धार्मिक आस्था र पौराणिक प्रतीकसँग पनि जोडेको छ। 

बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरीगाउँको  बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुमकोट, सुर्खेतजाजरकोटका मानिस पनि पुग्ने गर्छन् ।

यो समाचारमा

रुकुमकोटकाठमाडौँसल्यानजाजरकोट
सुर्खेत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...