काभा यू–१९ महिला भलिबल: नेपाल र कीर्गिस्तान आज फाइनलमा भिड्दै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार ०६:३९

15
Share
Featured
  • श्रीलंकाको कोलोम्बोमा जारी काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपको फाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्।
  • नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
  • फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

श्रीलंकाको कोलोम्बोमा जारी काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपको फाइनलमा आज नेपाल र किर्गिस्तान भिड्दैछन्। शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा (२५–११, २५–३, २५–५) पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।

पहिलो सेमिफाइनलमा कीर्गिस्तानले घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो। यसअघि लिग चरणमा नेपाल कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ।

यो समाचारमा

किर्गिस्तानश्रीलंकामाल्दिभ्सनेपाल
काठमाडौँ4 more

ट्यागहरू

#पराजित#श्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू