प्रदेशसभा बैठक चलिरहँदा माओवादी सांसदले आफैँलाई दले मोसो, नेतृत्व गर्ने नैतिक आधार नरहेको टिप्पणी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार १७:१५

18
Share
Featured

काठमाडौँ। मधेस प्रदेससभाको बैठक चलिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)  का प्रदेश सांसद रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेका छन् ।

शनिबार मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन डाकिएको बैठकमा उनले प्रदेशसभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको टिप्पणी गरे । त्यसपछि उनले विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा कालोमोसो दलेका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सदस्यले जनताको मर्मानुसार काम गर्न नसकेको उनले उल्लेख गरे । वर्तमान प्रदेशसभामा रहेका सदस्यले निकास दिन नसक्ने उनको भनाइ थियो ।

अन्सारीले बोलेलगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वासको मत नदिने घोषणा गरिन् । 


यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

ट्यागहरू

#मधेस प्रदेससभा#माओवादी केन्द्र#माओवादी#काठमाडौं#नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू