सञ्चारमन्त्री खरेलद्वारा सवारि चालक अनुमतिको छपाई शुभारम्भ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

11
Share
Featured

काठमाडौँ


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलद्वारा पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट सवारि चालक अनुमतिपत्रको छपाई शुभारम्भ भएको छ। जेनजी आन्दोलनपछि रोकिएको सवारि चालक अनुमतिपत्र छपाईलाई आज सञ्चारमन्त्रीले सुरक्षण मुद्रण केन्द्रबाट सुरु गरेका हुन् । 



यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...