नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

16
Share
Featured
  • चितवनको इच्छाकामना–६, जलबिरे नजिक नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार सवा ५ बजे सुक्खा पहिरो खसेको थियो।
  • पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो।
  • पहिरो पन्छाउने काम सकेर सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै पहिरो खसेको थियो।

पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।

यो समाचारमा

काठमाडौँइच्छाकामना गाउँपालिकाचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...