बालेनविरुद्ध उजुरी दिन साइबर ब्युरो पुग्यो एमाले निकट युवा संघ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

15
Share
Featured

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघको एक टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) (बालेन) विरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेको छ ।

बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित उजुरी दिन युवा संघ साइबर ब्युरो पुगेको हो ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...