दुर्घटनामा एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

21
Share
Featured

काठमाडौँ


बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् । 

धान काटेर फर्कदै गरेको कम्पाईनले दिउँसो साढे दुई बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताउनु भयो । दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्याईएकोमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भयो । 

कम्पाईन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो । 

यो समाचारमा

बर्दियागेरुवा गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...